punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मोटरसाइकल दुर्घटनामा घाइते भएका व्यक्तिको मृत्यु

Chaupati
safha napa

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ। बेलौरी नगरपालिका-६ भुराकोटमा टेडुवातर्फ जाँदै गरेको से २ प ९६३० नम्बरको मोटरसाइकल गत शुक्रबार दुर्घटना भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका चालक सोही ठाउँका ३० वर्षीय हस्ते चौधरीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा शनिबार मृत्यु भएको हो। टरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।


६ चैत २०७८, आइतवार ०९:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु