punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

६८ जना संक्रमित थपिए, दुई जनाको मृत्यु

Chaupati
safha napa

नेपालमा पछिल्लो २४ घण्टामा ६८ जनामा कोरोना संक्रमण भएको छ । यो अवधिमा कोरोनाका कारण दुई जनाको मृत्‍यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ३ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा ५४ जना कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै १ हजार ७९४ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको थियो ।  हाल ६ हजार ४६१ जना संक्रिय संक्रमित रहेका छन् ।


२२ फागुन २०७८, आइतवार १७:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु