punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेश प्रेस चौतारीको अध्यक्षमा ओली

Chaupati
safha napa

प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनबाट कृष्ण ओलीको नेतृत्वमा शनिबार नयाँ समिति गठन भएको छ। धनगढीमा भएको अधिवेशनबाट चौतारीको नयाँ टिम चयन भएको हो।

सर्वसम्मत रुपमा ओलीको नेतृत्वमा उपाध्यक्षमा लिली कुवर र हरिष चन्द चयन भएका छन्। यस्तै महासचिवमा शिवराज भट्ट चयन भएका छन्। सचिवमा नरेन्द्र कार्की र रामचन्द्र कुश्मी चयन भएका छन्।

यस्तै ५१ सदस्यीय कमिटीको कोषाध्यक्षमा चन्द्र थापा चयन भएका छन्।


२१ फागुन २०७८, शनिवार २१:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु