punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली हार्डवेयर व्यवसायी संघको अध्यक्षमा : शाही

Chaupati
safha napa

कैलाली हार्डवेयर व्यवसायी संघको अध्यक्षमा कुवेरबहादुर शाही चयन भएका छन् । शनिबार सम्पन्न भएको चौथो अधिवेशन तथा १० औँ साधारणसभाले शाहीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा रञ्जनकुमार शर्मा, उपाध्याक्षमा लवदेव पन्त र ननैसिंह कार्की, महासचिवमा ईश्वर गिरी, सचिवमा अम्बादत्त भट्ट र कोषध्याक्षमा राजेन्द्र चन्द चयन भएका छन् ।

यस्तै गरी संघको सदस्यहरुमा नरेशबहादुर चन्द, यज्ञराज आचार्य, खडकराज भट्ट, रुद्धप्रसाद शर्मा, भानुभक्त आचार्य, गोपी चौधरी, गणेशदत्त जोशी र श्रवण चौधरी रहेका छन् । साधारणसभाको यस अघि धनगढी उपमहागरपालिका मेयर नृपबहादुर वडले उद्घाटन गरेका थिए ।


२१ फागुन २०७८, शनिवार २१:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु