punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा बन्दुकसहित तीन जना पक्राउ

Chaupati
safha napa

कैलालीमा बन्दुकसहित तीन जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल ३४ गण हेटक्वाटर कैलाली अन्तरगत बिओपी छोटिपलियाबाट खटिएको टोलीले बन्दुकसहित तीन जनालाई पक्राउ गरेका हो।

पक्राउ पर्नेमा कैलारी–३ बस्ने लौटन चौधरी, बिरेन्द्र चौधरी र सन्तराम चौधरी रहेका छन्। बाह्रबोर बन्दुकसहित ५ थान टोटारकार्टिज पनि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।


१२ फागुन २०७८, बिहीवार १२:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु