punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु

Chaupati
safha napa

कैलालीमा कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।  कञ्चनपुर दोधराचाँदनी नगरपालीकमा ७ बस्ने बर्ष ४५ की महिलाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनलाई सुगर र दम सम्बन्धी समस्या भई २३ गते कोरोना परिक्षण गर्दा रिपोट पोजेटिभ आएको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएकागे छ ।उनको उपचारको क्रममा आइतबार राती मृत्यु भएको हो ।


२ फागुन २०७८, सोमवार १०:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु