punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमालेका अध्यक्ष ओली र पाकिस्तानी राजदूतबीच भेटवार्ता

Chaupati
safha napa

नेकपा एमालेका अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि पाकिस्तानी राजदूत सयेद हैदर साहबीच आज भेटवार्ता भएको छ।

बालकोटस्थित ओली निवासमा आज भएको भेटवार्तामा नेपाल र पाकिस्तानबीचको सम्बन्धका बारेमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ। भेटमा ओलीको प्रधानमन्त्रीकालमा पाकिस्तान र नेपालको सम्बन्धदेखि सार्कलाई थप उचाइमा पु¥याउन सफल भएको बारेमा छलफल भएको बताइएको छ।


१ फागुन २०७८, आइतवार २१:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु