punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा लागु औषधसहित ३ जना पक्राउ

Chaupati
safha napa

कैलालीमा लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय भजनी कैलालीबाट खटिएको प्रहरी टोलिले भजनी नगरपालिका– ६ महादेउली स्थित तीन जनालाई पक्राउ गरेको हो ।

बर्दगोरिया–१ बस्ने २४ बर्षिय रोहित खडकाले चलाएको से.३प.९४० नम्बरको मोटरसाइकलमा पछाडी सवार सोही ठाउँका २० बर्षिय अन्जान डंगौरालाई चेक जाचँ गर्दा उनको साथबाट खैरो हिरोईन ५ ग्राम फेला परेको हो । उनीहरुसंगै रहेका बर्ष २२ का अर्जुन चौधरी समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।


१ फागुन २०७८, आइतवार १२:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु