३२ असार २०८३, बिहीवार
वीरगञ्ज कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ।
वीरगञ्ज महानगरपालिका– २० अपौनी टोल निवासी ७५ वर्षका कोरोना संक्रमित पुरुषको नारायणी अस्पतालमा शुक्रबार राति मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा उदयनारायण सिंहले जानकारी दिए।
२९ माघ २०७८, शनिवार ११:२३ बजे प्रकाशित
RAMA Bhattarai