punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘जनयुद्ध दिवस’ मनाउन मधेशमा सार्वजनिक बिदा

Chaupati
safha napa

मधेश प्रदेश सरकारले पहिलो पटक जनयुद्ध दिवस मनाउने भएको छ । फागुन १ गते परेको जनयुद्ध दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदाको समेत घोषणा गरेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार साँझ एक विज्ञप्ति जारी गरी आइतबार सार्वजनिक बिदा दिएको जानकारी गराएको हो ।

तत्कालीन विद्रोही नेकपा (माओवादी)ले सशस्त्र विद्रोह शुरू गरेको दिनको सम्झनामा प्रत्येक वर्ष फागुन १ गते माओवादीले जनयुद्ध दिवस मनाउँदै आएको छ ।


२९ माघ २०७८, शनिवार ०८:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु