punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थप २३६ जना कोरोना संक्रमित, १ जनाको मृत्यु

Chaupati
safha napa

पछिल्लो २४ घण्टामा देशभर २३६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १७८ जनामा गरिएको परीक्षणमा २३६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सो समयावधिमा १ जना संक्रमितको मृत्यु भएको छ भने ३०७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितहरुको संख्या ५८८३ रहेकोे छ ।

 


२५ मंसिर २०७८, शनिवार १८:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु