punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती अस्पतालमा दुई जनामा कोरोना पुष्टि

Chaupati
safha napa

सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप दुई जनामा कोरोना पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ३८ नमुना परिक्षण गर्दा थप दुई जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा थप एकजना संक्रमित कोरोनामुक्त भएका छन् । हाल अस्पतालमा तीन जना बिरामी उपचाररत छन् । उनीहरु सबैको आइसियुमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।


२४ मंसिर २०७८, शुक्रवार १६:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु