punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पत्रकारसँग साक्षात्कार गर्दै एमाले अध्यक्ष ओली

Chaupati
safha napa

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकारसँग अन्तरक्रिया गर्दै छन्। प्रेस चौतारी नेपालले आज ओलीसँग पत्रकार साक्षात्कार कार्यक्रम गर्न लागेको हो।

काठमाडौंको तीनकुनेस्थित रोयल बैंक्वेटमा अध्यक्ष ओलीको पत्रकार सम्मेलन आयोजना गरेको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए। पत्रकार सम्मेलन दिउँसो साढे १२ बजे सुरु हुनेछ।

चितवनको सौराहामा मंसिर १० गतेदेखि भएको महाधिवेशनले अध्यक्ष ओलीलाई दोस्रो कार्यकालका लागि एमाले अध्यक्ष निर्वाचित गरेको थियो। अध्यक्षमा पुनः निर्वाचित भएपछि ओलीको यो पहिलो पत्रकार भेटघाट हो।


२३ मंसिर २०७८, बिहीवार ०८:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु