punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

Chaupati
safha napa

कैलालीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ६ जगतपुर बस्ने २७ वर्षीय अमर चौधरीको मृत्यु भएको हो। टिकापुर नगरपालिका १ वनगाउँमा से १ त २१७० नम्बरको ट्याक्टरबाट खसेर घाइते भएका थिए।

उनको टिकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।चालक भने फरार रहेका छन् भने। ट्याक्टर इलाका प्रहरी कार्यालय टिकापुरको नियन्त्रणमा छ।


२३ मंसिर २०७८, बिहीवार ०८:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु