punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछाममा एक युवक मृत फेला

Chaupati
safha napa

अछाममा एक युवक मृत फेला परेका छन्। जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ६ हात्तीबाँझका गगन मृत फेला परेको प्रहरीले बताएको छ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने ठाँटिखाँद गैटाँड सडक खण्डको बुदेखोला नजिकै मोटरसाइकलसहित उनी मृत फेला परेका हुन्। घटनाबारे थप विवरण आउन बाँकी छ।

 


२२ मंसिर २०७८, बुधवार १३:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु