punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती अस्पतालमा २ जनामा कोरोना

Chaupati
safha napa

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ४० नमूनाको परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

हाल अस्पतालमा ७ जना संक्रमित उपचाररत छन्। जसमध्ये ६ जना संक्रमित आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत रहेको छन्।

 


१५ मंसिर २०७८, बुधवार १३:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु