punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले महाधिवेशन : ११ सयले गरे मतदान

Chaupati
safha napa

नेकपा (एमाले)को चितवनमा जारी महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ। बिहान ४ बजेदेखि जारी मतदानमा ​मंगलबार ८ बजेसम्म बजेसम्म करिब आधा अर्थात् ११ सयभन्दा बढीले मतदान गरिसकेका छन्।

एक पटकमा ६९ जनाले भोटिङ मेसिनमार्फत भोट हाल्न सक्ने व्यवस्था गरिएको छ। अध्यक्षसहित उपाध्यक्ष, सचिव र केही केन्द्रीय सदस्यका लागि मतदान जारी छ।एमालेमा २ हजार १७५ प्रतिनिधि रहेका छन्।


१४ मंसिर २०७८, मंगलवार ०८:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु