punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

परिणाम जस्तो आए नि ठिकै छ :भीम रावल

Chaupati
safha napa

नेकपा एमालेको १०औँ महाधिवेशनमा पदाधिकारीतर्फ अध्यक्षका उम्मेदवार भीम रावलले परिणाम जस्तो आए पनि स्विकार्ने बताएका छन् । मतदान गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले जस्तो परिणाम आए पनि स्विकारिने बताएका हुन् ।

‘मतदान परिणाम जस्तोसुकै आए पनि सहज रूपमा स्विकार्छु,’ उनले भने । साथै रावलले केन्द्रीय कमिटी सदस्यमा आफूले उम्मेदवारी नदिएको पनि बताए ।

उनले पदाधिकारीका उम्मेदवारको नाम सदस्यमा समेत रहेकाले यसलाई तत्काल सच्याउनसमेत निर्वाचन आयोगको ध्यानाकर्षण गराएको बताएका छन् ।

 


१४ मंसिर २०७८, मंगलवार ०८:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु