punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपरमा दुग्ध चिस्यान केन्द्रको उद्घाटन

Chaupati
safha napa

कञ्चनपुरको पुनर्वास नगरपालिका–८ पृथ्वीबस्तीमा रहेको शिवशक्ति दुग्ध सहकारी संस्था लिमिटेडले अनुदानमा आएको चिलिम भ्याट अर्थात चिस्यान केन्द्रको विधिवत रुपमा उद्घाटन गरिएको छ।

शनिबार सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तारालामा तामाङ र पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले संयुक्त रुपमा पानसमा बत्ती बाल्दै रिबन काटेर दुग्ध चिस्यान केन्द्रको उद्घाटन गरो हुन्।

वर्षौं देखि कृषकहरुबाट दुध संकलन गरी अन्यत्र लैजाने गरेको सहकारीले आफ्नै चिस्यान केन्द्र सञ्चालनमा ल्याएपछि अब निकै सहज हुने अध्यक्ष चक्रप्रसाद ओझाले बताए।


१२ मंसिर २०७८, आइतवार १५:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु