punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लोकप्रिय गायक क्षेत्री पर्वत कांग्रेसबाट निर्वाचित

Chaupati
safha napa

नेपाली कांग्रेस पर्वतको जिल्ला अधिवेशनबाट गायक विमलराज क्षेत्री महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

शुक्रबार बिहान प्राप्त अन्तिम नतिजाअनुसार गायक क्षेत्रले ४९५ मत पाएर निर्वाचित भएका हुन् । उनले महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका थिए ।

‘चैते दशैँ मेलैमा’ जस्ता लोकप्रिय गीतहरूमा स्वर दिएका गायक क्षेत्र कांग्रेसको राजनीतिमा सक्रिय छन् ।


१० मंसिर २०७८, शुक्रवार १८:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु