punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुन चाँदीको भाउ आज पनि बढ्यो

Chaupati
safha napa

हप्ताको पहिलो दिन आज पनि सुनको भाउ बढेको छ ।आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेर ९४ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार पनि सुन तोलामा चार सय रुपैयाँले बढेको थियो । यस्तै, चाँदीको भाउ आज पनि बढेको छ ।

चाँदी आज तोलामा १२ सय ९५ रुपैयाँमा पुगेको छ । यो भाउ अस्ति शुक्रवारको भन्दा २५ रुपैयाँले महँगो हो।


२८ कात्तिक २०७८, आइतवार १३:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु