punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कारागारमा कैदी बन्दीबीच झडप

Chaupati
safha napa

जिल्ला कारागार मोरङमा कैदी बन्दीबीच झडप भएको छ । खानाको विषयलाई लिएर दुई समूहबीच झडप हुँदा करिव आधा दर्जन घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले झडपको पुष्टि गरे ।

 

 


२३ कात्तिक २०७८, मंगलवार १३:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु