punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुरामा बस दुर्घटना‚ चारजना घाइते

Chaupati
safha napa

डडेल्धुरामा बस दुर्घटना हुँदा चार जना घाइते भएका छन्। मंगलबार बिहान सवा ७ बजे धनगढीबाट बाजुरा जाँदै गरेको बस अमरगढी नगरपालिका–११ स्थित राइमा ना ७ ख १७४ नम्बरको बस ब्रेकफेल भएर दुर्घटना भएको हो।

दुर्घटनामा परी घाइते भएकाहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए। घाइतेहरूको अवस्था सामन्य नै रहेको उनले बताए।

 


२६ असोज २०७८, मंगलवार ०९:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु