punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोनाका कारण सम्बन्ध विच्छेद गर्नेको संख्या ह्वात्तै बढ्यो

Chaupati
safha napa

कोरोना भाइरसले यतिखेर पुरै विश्वलाई आक्रान्त बनाएको बेला यसको असर विवाहीत जोडीमा पनि परेको छ । चीनको शिचुआन प्रान्तमा एक महिनामा ३ सय बढी दम्पत्तिले सम्बन्ध विच्छेदको लागि मुद्दा दर्ता गरेका छन् ।

मिडिया रिपोर्टको अनुसार कोरोना भाइरसको कारण धेरै मानिसहरु घरभित्रै थुनिन पुगे । लामो समय संगै बस्दा पति–पत्नीबीच विवाद चुलिदै गएपछि त्यसको प्रभाव वैवाहिक जीवनमा परेको हो ।

भाइरसको कारण लामो समयसम्म अफिस बन्द भएको थियो । इटलीमा पनि लकडाउनको कारण इन्टरनेटको डाटा बढी खपत भएको थियो ।

सुरुमा चीनपछि सबैभन्दा धेरै इटलीमा संक्रमित फेला परेका थिए । लकडाउनमा मात्र इटलीमा ७० प्रतिशत बढी इन्टरनेटको प्रयोग धेरै भएको छ ।

 


२४ असोज २०७८, आइतवार १४:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु