punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हात्तीको आक्रमणबाट एकको मृत्यु

Chaupati
safha napa

हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ।राजापुर १० हप्ती कोटियाबाटबाट दक्षिणतर्फ एक किमी टाढा बाटोमा हात्तीको आक्रमणबाट ३५ वर्षका बेचन दहितको मृत्यु भएको हो।

घर फर्किंदै गर्दा गए राति उनलाई हात्तीले सुँड र खुट्टाले कुल्चिएको अनुमान गरिएको छ। आज बिहान बेचन मृत अवस्थामा फेला परेका थिए।

मृतकको शरीरमा हात्तीले कुल्चिएको दाम देखिएको छ। घटनास्थल वरपर हात्तीका पाइला पनि देखिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।


२४ असोज २०७८, आइतवार ०८:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु