punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गेटा मेडिकल कलेजलाई विश्वविद्यालयकै रुपमा अगाडि बढाउने पहल भइरहेको छ : भट्ट

Chaupati
safha napa

पूर्व मन्त्री लेखराज भट्टले गेटा मेडिकल कलेजलाई विश्वविद्यालयकै रुपमा अगाडि बढाउने पहल भइरहेको बताएका छन् । शनिवार डोटेली समाजले आयोजना गरेको दसैँ तिहार शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

“मेडिकल कलेजलाई छिटो सञ्चालन गर्ने विषयमा छलफल भइरहेको छ,” उनले भने, “अहिले सरकारको नेतृत्व पनि सुदूरपश्चिमबाट भएकाले यहाँको आवश्यकता अनुसार नै सञ्चालन हुने छ।”

यस्तै उनले धनगढी अत्तरिया औद्योगिक कोरिडोरको काम पनि सुरु भएको बताए । उनले राजनीतिक रुपमा यहाँका नेता कार्यकर्ता विभाजित भएपनी विकासको कुरामा एक ठाउँमा उभिनु पर्ने धारणा राखे ।


२३ असोज २०७८, शनिवार १९:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु