punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Chaupati
safha napa

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ५ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनको मृत्यु भएको हो।

शुक्रबार बेलौरी सडकखण्डमा से७प ५७०६ नम्बर मोटरसाइकल आफै अनियन्त्रित हुँदा बेदकोट नगरपालिका वडा नम्बर १ बस्ने ३२ वर्षीय रतन शाहीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

उनको उपचारका क्रममा मृत्यु भएको हो। पछाडी सवार नवराज शाहीको इसान अस्पताल बेलौरीमा उपचार भइरहेको छ।


२३ असोज २०७८, शनिवार ०८:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु