punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लागुऔषधसहित दुई किशोर पक्राउ

Chaupati
safha napa

कैलालीका दुई किशोर लागुऔषधसहित पक्राउ परेका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर –४ आनन्दबजारबाट उनीहरु पक्राउ परेका हुन्।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहतमा रहेको आपताल र कंकडबाट खटिएको टोलीले उनीहरुलाई मोटरसाइकल र पैदल सवार भइरहेको अवस्थामा नियन्त्रणमा लिएको सशस्त्रले प्रहरीले जनाएको छ।शंका लागेपछि चेकजाँच गर्दा लागुऔषध भेटिएको छ।

पक्राउ परेका दुई जनालाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको छ।


१९ असोज २०७८, मंगलवार ०८:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु