punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका ३३ जनामा कोरोना संक्रमण

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशमा थप ३३ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९८९ नमुना परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२८ नमुना पिसिआर विधिबाट परीक्षण गर्दा २५ जना कोरोना पोजेटिभ देखिएको हो । भने ८६१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

परीक्षण गरिएका मध्ये ९५६ जनाको परीक्षण रिपोट नेगेटिभ आएको छ ।


१३ असोज २०७८, बुधवार १८:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु