punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस कैलालीका क्रियाशील सदस्यको नामावली प्रकाशित

Chaupati
safha napa

कांग्रेस कैलालीका क्रियाशील सदस्यहरुको नामावली प्रकाशित भएको छ।केन्द्रीय निर्वाचन समितिले शनिबार थप पाँच जिल्लाका क्रियाशील सदस्यहरुको नामावली वेबसाइटमा प्रकाशित गरेको काङ्ग्रेस कैलालीका उपसभापति प्रकाश बमले बताए।

आज निर्वाचन अधिकृत आउने जानकरी आएको बताउदै उनले त्यसपछि वडा अधिवेशनबारे टुंगो लाग्ने बताए। सदस्यता विवादका कारण कैलालीमा अधिवेशन हुन सकेको थिएन।


१३ असोज २०७८, बुधवार ०८:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु