punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

२२ वर्षीया युवती बनिन् कांग्रेसको वडा सभापति

Chaupati
safha napa

अछाममा २२ वर्षिया महिला काँग्रेस सभापति बनेकी छन् । शुक्रवार भएको नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको वडा अधिवेशनबाट अछामकी २२ वर्षिया महिला सभापति बनेकी छन्।

जिल्लाको मंगलसेन नगरपालिका–११ मा काँग्रेसको वडा सभापति मा खिमाडाकी जानकी रावल वडा सभापतिमा निर्वाचित भएकी हुन। उनलाई जिल्लाका काँग्रेस नेता तथा कार्यकर्ताले बधाई दिएका छन्।


१९ भदौ २०७८, शनिवार १५:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु