punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

खोलाले बगाउँदा एक जना बेपत्ता

Chaupati
safha napa

मकवानपुरमा खोला तर्ने क्रममा बगाउँदा एक जना वेपत्ता भएका छन् ।मनहरी गाउँपालिका वडा नम्बर–९ ज्यामिरेमा राप्ती खोला तर्ने क्रममा एक जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

वेपत्ता हुनेमा राक्सिराङ गाउँपालिका वडा नम्बर–३ लावती स्थायी घर भएका हाल मनहरी–८ सिमपानी बस्ने ४० वर्षका हीरालाल वाइवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक रिमालका अनुसार च्याउ टिप्न जंगल जाने क्रममा खोला तर्न खोज्दा वाइवालाई बगाएको थियो ।वाइवाको खोजी कार्य भइरहेको उनले बताए ।


३१ साउन २०७८, आइतवार १८:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु