४ साउन २०८३, सोमवार
बैतडीको पाटन नगरपालिकाकी एक वडा सदस्यको मृत्यु भएको छ। नगरपालिकाको वडा नम्बर १ की ४७ वर्षीया वडा सदस्य राधी लुहारको मृत्यु भएको हो। उनको ब्लड क्यान्सरबाट मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ।
२९ साउन २०७८, शुक्रवार १३:१६ बजे प्रकाशित
RAMA Bhattarai