punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भ्याक्सिनले मानिसलाई कोरोनाबाट कति समयसम्म जोगाउँछ?

Chaupati
safha napa

संसारमा भ्याक्सिन उपलब्ध हुन थालेपछि यसको प्रयोग गरेपछि कति समयसम्म कोरोनाबाट जोगाउँछ भन्ने प्रश्न अहम् बनेको छ। विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले यो प्रश्नको उत्तर दिँदै भनेको छ- हामीसँग यसबारे जानकारी उपलब्ध छैन। भ्याक्सिनले दिने सुरक्षाको अवधिबारे आगामी १२ महिनामा पत्ता लगाइने छ। डब्ल्यूएचओ भन्छ, “फरक-फरक भ्याक्सिनको सुरक्षा अलग-अलग हुन सक्छ। कुनै-कुनैले त जिन्दगीभर पनि सुरक्षा दिन सक्छ।”


२९ जेठ २०७८, शनिवार ११:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु