punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा मानब बेचबिखन तथा ओसारपसार मुद्दामा होटल संचालक पक्राउ

Chaupati
safha napa

धनगढी । मानब बेचबिखन तथा ओसारपसार मुद्दामा एक जना होटल संचालक पक्राउ गरेका छन्।

कैलालीको गोदावरी नगरपालीका वडा नम्बर २ अत्तरीया स्थित मिन प्वाईन्ट होटलका संचालक दानबहादुर साँउद पक्राउ परेका हुन्।

होटलमा काम लगाइ दिने वहानामा दुई जना महिलाहरुलाई होटलमा राखी अनैतिक क्रियाकलाप तथा शारीरीक सम्पर्क गर्न लगाउने कार्यमा संलग्न गराएको भनी उनिहरुले उजुरी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

पक्राउ गरेका साँउदलाइ कैलाली जिल्ला अदालतबाट ५ को म्याद थप गरी मानब बेचबिखन तथा ओसारपसार मुद्दामा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।


२३ जेठ २०७८, आइतवार ११:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु