३२ असार २०८३, बिहीवार
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच नक्सालको होटल मेरियटमा भेटवार्ता भएको हो ।
८ वैशाख २०७८, बुधवार १८:३७ बजे प्रकाशित
RAMA Bhattarai