नेपाल पत्रकार महासंघ नवनिर्वाचित पदाधिकारीको सपथग्रहण आइतबार

नेपाल पत्रकार महासंघको नवनिर्वाचित केन्द्रीय समितिको सपथग्रहण आइतबार हुने भएको छ।

आइतबार (वैशाख ) गते दिउँसो १ बजे महासंघको सभाहल, सञ्चारग्राम, काठमाडौंमा सभामुख अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सपथग्रहण गराइने महासंघले जनाएको छ।

महासंघको २६औं महाधिवेशन अन्तर्गत गत २०७७ चैत्र २५ गते केन्द्र, प्रदेश र जिल्ला तहमा एकसाथ निर्वाचन सम्पन्न भएको थियो। निर्वाचनमा विपुल पोखरेल नेतृत्वको गठबन्धनले विजय हासिल गरेको हो।


३ वैशाख २०७८, शुक्रवार १६:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु