punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पूर्व पश्चिम राजमार्ग अन्र्तगत स्याउलेमा चक्काजाम

Chaupati
safha napa

पूर्व पश्चिम राजमार्गअन्र्तगत स्याउलेमा चक्काजाम गरेका छन् ।

शुक्रबार साझँ कैलालीको गोदावरी नगरपालिका –८ स्याउलेमा मोटरसाइकल ठक्करबाट बालकको मृत्यु भएपछि मृतकका आफन्त र स्थानियहरुले चक्काजाम गरेका हुन् ।

सडक अबरुद्ध भएपछि सो क्षेत्रमा आवतजावत गरिरहेका सवारी साधनहरु ठप्प रहेका छन् । आज बिहान मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका ५ वार्षिय आयुस जोशीको नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाइकल र चालक फरार रहेका छन् । ठक्कर दिने मोटरसाइकलको पहिचान गरिनुपर्ने मृतकका आफन्तहरुले माग राखेका छन ।


२८ चैत २०७७, शनिवार १३:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु