चार मन्त्रीको पुनर्नियुक्ति
माओवादी केन्द्र छाडेर एमाले बनेका चार मन्त्रीको पुनर्नियुक्ति हुने भएका छन् ।
आफूलाई साथ दिनेका लागि जस्तोसुकै चुनौती सामना गर्न तयार रहेको सन्देश दिन प्रधानमन्त्री केपी ओलीले हिजो मात्र पदमुक्त भएका पूर्व माओवादीबाट निर्वाचित चार जनालाई मन्त्री पदमा पुनर्नियुक्ति गरेका हुन् ।
२७ चैत २०७७, शुक्रवार १४:२६ बजे प्रकाशित































