punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाल पत्रकार महासंघको चैत २५ गते निर्वाचन हुने

Chaupati
safha napa

नेपाल पत्रकार महासंघको चैत २५ गते निर्वाचन हुने भएको छ । महासंघका सचिव रामप्रसाद दाहालले २५ चैतमा नयाँ नेतृत्व चयन गर्नका लागि निर्वाचन गर्ने मिति तोकिएको बताएका
छन ।

निर्वाचनबाट शाखा, प्रदेश समिति र केन्द्रीय समितिका पदाधिकारी र सदस्यको निर्वाचन हुने उनले जानकारी गराए । महासंघको नेतृत्वका लागि प्यानल बनाउन दलनिकट पत्रकारका संस्थाहरूले सहकार्य गरेका छन् ।


४ चैत २०७७, बुधवार १५:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु