punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीको फाप्ला मैदान नजिक एक युवक मृत फेला

Chaupati
safha napa

कैलालीको धनगढीस्थित फाप्ला खेल मैदान नजिकै एक युवक मृत फेला परेका छन् ।

अनुमानित १८र१९ वर्षका युवक रुखमा झुण्डिएको अवस्थामा भेटिएका हुन् । स्थानीयले युवक रुखमा झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले अहिले घटनास्थल पुगेर घटनाबारे अनुसन्धान थालेको छ ।


४ चैत २०७७, बुधवार १३:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु