देशभर ७९ जनामा कोरोना संक्रमण पुष्टि
देशभर कोरोना भाइरस (कोभिड—१९) बाट आज थप ७९ जना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ३ सय १० पुगेको छ ।
देशभर ७५ आज जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आजसम्म कोरोना भाइरसबाट निको भएर घर फर्किनेको संख्या २ लाख ७५ हजार ३ सय १० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२ चैत २०७७, सोमवार १६:२५ बजे प्रकाशित































