एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज, यस्तो भयो निर्णय
नेकपा (एमाले)ले अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज गर्ने निर्णय गरेको छ ।
शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बसेको केन्द्रीय समिति बैठकले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाउने निर्णय गरेको हो ।
त्यसैगरी बैठकले मंसिर २ गतेदेखि ६ गतेसम्म एमालेको महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ ।
२८ फागुन २०७७, शुक्रवार १६:३९ बजे प्रकाशित






























