punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ग्रेडरको ठक्करबाट कैलालीमा १ जनाको मृत्यु

Chaupati
safha napa

ग्रेडरको ठक्करबाट कैलालीमा एकजनाको मृत्यु भएको छ।

जिल्लाको चुरे गाउँपालिका–१ बजारीमा बा २ क २१३५ नम्बरको ग्रेडरको ठक्करबाट सोही ठाउँमा ४६ वर्षीय लक्ष्मण छेलालको मृत्यु भएको हो। 

ग्रेडरको ठक्करबाट गम्भीर घाइते भएका छेलालको उपचारका क्रममा धनगढीमा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 

ग्रेडर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 
 


१६ फागुन २०७७, आइतवार ०९:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु