धनगढीमा मोटरसाइकले ठक्कर दिँदा एक महिला घाइते
धनगढीमा मोटरसाइकलले ठक्करबाट ठक्कर दिँदा एकमहिला घाइते भएकि छिन्।
जिल्लाकाे धनगढी उपमहानगरपालिका वडा नम्बर ३ ज्ञानु प्लाजा नजिक चटकपुरबाट चौराहतर्फ आइरहेको नम्बर नखुलेको टु ट्वान्टी मोटरसाइकलले ठक्कर दिँदा निर्मला खनाल घाइते भएकि हुन।
घाइते खनालकाे लम्कीचुहा नगरपालिकाकी रहेकी सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरीले जानकारी गराए ।
१४ फागुन २०७७, शुक्रवार ०७:१९ बजे प्रकाशित































