लागुऔषध सहित एकजना पक्राउ

बाजुरामा लागुऔषध सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको गौमुल गाउँपालिका –१ मा अम्लिस बस्ने ३४ वर्षीय राम बहादुर बोहराको सहितलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले चाँच गर्ने क्रममा बोहराले झोलामा ल्याएको १ थान तराजु र नगद १५ हजार २ सय ८५ रुपैयाँ सहित पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।


२६ माघ २०७७, सोमवार १३:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु