punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

म्यानमारको सैनिक ‘कु’बारे ‘आपतकालीन’ बैठक बस्दै, बाइडले दिए यस्तो चेतावनी

Chaupati
safha napa

म्यानमारमा भएको सैनिक ‘कु’बारे संयुक्त राष्ट्रसंघले चासो लिएको छ । यस विषयमा छलफल गर्न आज संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को ‘आपतकालीन’ बैठक बस्दै छ।

बैठकले म्यानमारको मामिलामा आवश्यक निर्णय गर्ने तयारी गरेको बीबीसीले जनाएको छ।

अमेरिकाका राष्ट्रपति जो बाइडनले म्यानमार सेनाले सत्ता नछोडे कडा कदम चाल्ने चेतावनी दिएका छन् । नेत्री आङ सान सुची, राष्ट्रपतिसहित त्यहाँका नेताहरूलाई गिरफ्तार गरिएकामा आपत्ति जनाउँदै उनले सेनाविरुद्ध आवश्यक कदम चालिने चेतावनी दिएका हुन्।

बाइइडनेले म्यानमारका सेनालाई तत्काल सत्ता छोड्न आग्रह गरेका छन्।


२० माघ २०७७, मंगलवार ०८:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु