punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा युवक हत्याको विरोधमा प्रदर्शन

Chaupati
safha napa

मंगलबार जिल्लाको छबिसपाथिभेरा गाउँपालिका ३ का अमृत सिंहको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै जिल्ला सदरमुकाम चैनपुरमा प्रदर्शन गरिएको छ।

घटनाको विरोध गर्दै नेपाल विद्यार्थी संघ तथा स्थानीयले नाराजुलुससहित सदरमुकाम बन्द गरेका छन्। प्रदर्शनकारीहरुले नेकपाका नेता तथा कार्यकर्ताले सुनियोजित रुपमा सिंहको हत्या गरेको भन्दै कारवाहीको माग गरेका छन्।

 


१४ माघ २०७७, बुधवार १४:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु