punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतबाट थप बिजुली ल्याउन अनुमति

Chaupati
safha napa

भारतबाट थप १५ मेगावाट बिजुली ल्याउन सकिने भएको छ ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले शुक्रबार टनकपुरबाट थप बिजुली ल्याउन अनुमति दिएसँगै नेपाल विद्युत् प्राधिकरणले यस क्षेत्रबाट थप १५ मेगावाट बिजुली ल्याउन बाटो खुलेको हो ।

प्राधिकरणले हाल टनकपुरबाट ७० मेगावाटसम्म बिजुली आयात गरिरहेको छ । अब ८५ मेगावाट ल्याउन मिल्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले भारतबाट ६.२२ रुपैयाँ प्रतियुनिटमा बिजुली खरिद गर्ने गरेको मन्त्रालयले जनाएको छ ।

टनकपुरबाट आयात हुने बिजुलीलाई काठमाडौं र पूर्वतर्फ आपूर्तिको व्यवस्था मिलाउन सकिने बिधुत प्राधिकरणले जानकारी दिएको छ ।


२५ पुस २०७७, शनिवार १३:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु