Alok

बुधबार सुनको मूल्य एक सय रूपैयाँ बढ्यो

बुधबार नेपाली बजारमा सुनको मुल्य तोलामा १ सय रुपैंयाले बढेको छ ।

आज सुनको मुल्य १ सय रुपैंयाले बढेर ९४ हजार २०० रुपैंयामा कारोबारमा हुने सुनचाँदी व्यवसाय महासंघले जानकारी दिएका छन् । मंगलबार सुनको मुल्य ९४ हजार १०० रुपैंयामा कारोबार भएको थियो ।

यसैगरी तेजावी सुनको मुल्य आज ९३ हजार ६०० रुपैंया रहको छ ।

चाँदीको मुल्य पनि तोलामा ५ रुपैंयाले बढेर आज १३ सय ५ रुपैंयामा कारोबार हुने महासंघले जनाएका छन् ।


१५ पुस २०७७, बुधवार ११:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु